Full Package Of Entertainment.

मेचु धिमालको ‘तिम्रो मुटु मेरो मुटु’ बजारमा (भिडियो सहित)

  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

नारायण थापा पछिल्लो समयका चर्चित गायक हुन् । उनले केही गीतहरु निकालिसकेका छन् । जसलाई दर्शकले रुचाएका पनि छन् । नारायण थापाको नयाँ गीत भर्खरै बजारमा रिलिज भएको छ ।

सुन्दर पन्तको शब्द र कर्साङ लामाको संगीत रहेको तिम्रो मुटु मेरो मुटु बोलको गीतमा नारायण थापा र द भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चा कमाउन सफल गायिका मेचु धिमालको आवाज रहेको छ ।

निकै रोमान्टिक शैलीको गीतमा मनोज ओली र ऋचा थापा फिचर्ड छन् । गीतलाई राज महर्जनले कोरियोग्राफी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (80%)
  • दुखी (20%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 101
  •  
  •  
  •  
  •  
  •  
  •  
    101
    Shares

YouTube

Comments
Loading...