Full Package Of Entertainment.

लक्ष्मीलाई राजेश पायलले भने ‘मन पराउछौ’(भिडियो)

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

ग्ल्याममान्डु,काठमाडौं-गायिका लक्ष्मी आचार्य र चर्चित गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘मन पराउछौ’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्री र अन्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।

गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पाद भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।

बेलाबेलामा फरक फरक शैलीको गति सार्वजनिक गरेर चर्चामा रहने गरेकी लक्ष्मीको यो गीतले बालकखेअि बृद्धसम्मको रोजाइमा पर्ने खालको छ । सार्वजनिक हुने बितिकै गीत धेरैको रोजाइमा परेको यो गीतलाई सुन्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको डान्सिङ शैलीमा तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

YouTube

Comments
Loading...