English

Full Package Of Entertainment.

चलचित्र लभ डायरीकाे “छमछम” सार्वजनिक, गीतमा कमला घिमिरेकाे घमासान दाेहाेरी

  • 263
  •  
  •  
  •  
  •  
  •  
  •  
    263
    Shares

नेपाली चलचित्र लभ डायरीकाे गीत “छमछम” युट्युबमा सार्वजनिक भएकाे छ। गीतमा जुम्ल्याह दिदिबहिनीकाे नृत्य र कमला घिमिरेकाे घमाशान दाेहाेरी पनि रहेकाे छ।

चलचित्र लभ डायरीकाे रिलिज डेट फाल्गुन  २ गतेलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 263
  •  
  •  
  •  
  •  
  •  
  •  
    263
    Shares

Comments