Full Package Of Entertainment.

“कतिन्जेल कतिन्जेल” लिएर आए सुफी गायक मोहम्मद वारिश खान(भिडियो सहित)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

ग्ल्याममान्डु,काठमाडौं- सुमधुर आवाजका धनि सुफी गायक मोहम्मद वारिश खानको नयाँ गित “कतिन्जेल कतिन्जेल”को लिरिकल भिडियो सार्बजनिक भएको छ । दोषी नजर एल्बममा रहेको उक्त गितको शब्द चयन समेत उत्कृष्ट रहेको छ ।

आनन्द अधिकारीको शब्द तथा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज रहेका छन । सार्बजनिक गितको लिरिकल भिडियोलाइ समेत आकर्षक ढंगले सम्पादन गरिएको छ भने चाडैंनै अफिसियल म्युजिक भिडियो बजारमा ल्याउने तयारि रहेको सुफी गायक मोहम्मद वारिश खान बताउछन ।

भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

Comments