English

Full Package Of Entertainment.

“कथा मृत्युको” लिएर आए गीतकार चन्द्र प्रसाईं(भिडियो सहित)

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

ग्ल्याममान्डु,काठमाडौं-गीतकार चन्द्र प्रसाईंको मार्मिक गित “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक शिशिर योगीको सुमधुर आवाज रहेको मार्मिक गीतलाई आकर्षक ढंगले भिडियो तयार पारिएको छ ।

गायक शिशिर योगीकोनै संगीत रहेको गीतलाई सचिन सिंहले एरेन्ज गरेका छन् । निर्देशक प्रहिल कार्की निर्देशन गरेको म्युजिक भिडियोलाइ आभेश बज्राचार्यले छायांकन गरेका हुन् भने माधब बेलबासेले सम्पादन गरेका छन् । सार्बजनिक भिडियोमा कथा तथा कन्सेप्ट अन्जिता कंडेलको रहेको छ भने भिडियोमा सुन्दर लामालाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

Comments