Full Package Of Entertainment.

कपिल सापकोटाको नयाँ गीत “हुन्न तिम्रो साथ” सार्बजनिक

कपिल सापकोटाको नयाँ गीत “हुन्न तिम्रो साथ” सार्बजनिक

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

ग्ल्यामाण्डु,काठमाडौँ-कपिल सापकोटाको नयाँ गीत “हुन्न तिम्रो साथ” सार्बजनिक गरिएको छ । कपिल सापकोटाको शब्द, संगीत तथा आवाजमा रहेको गीत मेक मनि रेकर्ड्सले सार्बजनिक गरेको हो । गीतलाइ मिस्ट ब्लिंगले मिक्स तथा मास्टर गरेका हुन् भने म्युजिक भिडियो जी क्रिएसनले तयार पारेको छ ।

यो पनि हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares
Comments
Loading...