English

Full Package Of Entertainment.

प्रेमीलाई धोका दिएर शिल्पाले यि ह्याण्डसमसँग कसिन् लगनगाँठो

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

ग्ल्याममान्डु, काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा धोका पाएकाको कथालाई उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईले आवाज दिएका छन् । राम अविरल विष्टका शब्द, राजन तिमिल्सिनाको संगीत सिर्जना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा वेदनालाई नजिकबाट केलाएको छ । भिडियोमा वैंशालु उमेरमा प्रेममा परेका तर परिस्थितिले प्रेमीप्रेमीका एक हुन नसकेको असफल प्रेम कहानीलाई देखाउन खोजिएको छ । गीतमा अभिनेत्री पोखरेलले दुःखान्त परिवेशको अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुशी (0%)
  • दुखी (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

Leave A Reply

Your email address will not be published.