English

Full Package Of Entertainment.

सर्वोत्कृष्ट पप गायक महेन्द्र रायमाझीको ‘हेर यि आँखामा’(भिडियो)

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

ग्ल्याममाण्डू, काठमाडौँ–म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ को सर्वोत्कृष्ट पप गायक महेन्द्र रायमाझी बन्न सफल भएका छन्।  रायमाझीको  आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गीतबाट उनले उक्त उपाधि पाएका हुन्।


युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ ।

गीतमा चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता  रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन।

पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युबराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन रहेको छ भने गितको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो । क प्रा.ली ले प्रस्तुत गरेको हो।

हेर्नुहोस गीतको भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

Comments