English

Full Package Of Entertainment.

मधु लामाले देखाए अर्को कला, “जाउँन सरर” सार्बजनिक (भिडियो)

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

भखरै मात्र समाप्त भएको चर्चित गायन रियालिटी सो “द भ्वाईस अफ नेपाल २” बाट आफूलाई चिन्नाउन सफल गायक मधु लामाले भ्यालेन्टाईनको विशेष अबसर पारेर आफ्नो नयाँ गीत “जाउँन सरर” सार्बजनिक गरेका छन्।

अहिलेका चर्चित गीतकार डि.पी खनालको शब्द रचना रहेको यस गीतमा मनोज थापा मगरले सँगीत तथा संगीत संयोजन गरेका छन्।

गीतमा गायक मधु लामा स्वयंले निर्देशन गर्दै आफ्नो लुकेको एक कला पनि देखाउने कोसिस गरेका छन्।  गीतमा मनोज थापा मगर र रक्षा बस्नेतको अभिनय रहेको छ ।

अनिल कट्वालको छांयाकन तथा बिजेस पौडेलको सम्पादन रहेको म्युजिक भिडियो डश म्युजिक नेपालको यूट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • उत्साहित (100%)
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

Comments