Full Package Of Entertainment.

पहिले तिम्रो भन्या भा बन्दिन किन तयार हुन्थे र मन दिन.. (भिडियो)

वनकी चरी सार्वजनिक

  • 7.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
    7.6K
    Shares

ग्ल्याममाण्डू, काठमाडौँ– चर्चित गायक अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगरको स्वरमा  गित वनकी चरी सार्वजनिक भएको छ ।

गितमा गायक सापकोटा , राजु ढकाल र करिस्मा ढकालको अभिनयमा रहेको छ । गितले माया प्रेममा भएको विछोडको कथालाई समेटेको छ । संगै घरवार गर्ने वाचा तोडिएको र वोलचाल समेत वन्द रहेको कुरा र अहिले समाजमा भएको प्रेम जोडिको कथालाई गितले सम्वोधन गर्ने प्रयास गरेको छ ।

अर्जुन सापकोटाको प्रस्तती रहेको सो गितलाई उनले आफ्नै युट्ब चयानल मार्फत शनिवार सार्वजनीक गरेका छन् । गित तथा भिडीयो साच्चैनै राम्रो र फरक पनको बनेको कारण दर्शक तथा श्रोताको मन जिति फिल समेत भएका छन् । सो गितमा कृष्ण वस्यालको शब्द र अर्जुन सापकोटाको लय रहेको छ भेन स्मृति तिमलसिना गुरु आमाको निर्देशन, करन चैसिरको छायांकन रहेको छ । उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (29%)
  • अचम्मित (29%)
  • दुखी (14%)
  • उत्साहित (14%)
  • आक्रोशित (14%)

  • 7.6K
  •  
  •  
  •  
  •  
  •  
  •  
    7.6K
    Shares

YouTube

Comments
Loading...