English

Full Package Of Entertainment.

मनिष विश्वकर्माको आउन अँगालोमा सार्वजनिक ( भिडियो )

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

ग्ल्याममाण्डू, काठमाडौँ– गायक मनिष विश्वकर्माको नयाँ गीत आउन अँगालोमा सार्वजनिक भएको छ ।  गीतमा प्रतिमा आचार्यले  मनिषलाई साथ दिएकी छिन् ।

आधुनिक तथा चलचित्र शैलीको सो  गीतमा साधरण घरको गायक प्रेमी र राजकुमारी  प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए ।

प्रितम राईको रिदम अवधारणामा निर्माण भएको गीतमा श्रद्धा सुमन सिलवाल र गायक मनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Comments