English

Full Package Of Entertainment.

नेटफ्लिक्स (Netflix) मा रिलिज हुँदै ’रात अकेली हे’

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

ग्ल्याममान्डु, काठमाडौं – हिन्दी फिल्म ’रात अकेली हे’ को ट्रेलर सार्वजनिक भएको छ ।
यो फिल्म नेटफ्लिक्स (Netflix) मा ३१ जुलाई मा रिलिज हुँदै छ । यो फिल्म एक रहस्यमय हत्याको कहानी हो जहाँ नवाजुडिन सीडग्गी एक पुलिस अफिसरका भूमिकामा देखिएका छन् जसले एउटा रहस्यमय हत्याको अनुसन्धान गर्छन् ।
यस चलचित्रमा नवाजुडिन सीडग्गी, राधिका अप्ते, तिमाङसु धुलिया, श्वेता त्रिपाठी आदि कलाकारहरुको अभिनय रहेको छ ।

हेर्नुस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Leave A Reply

Your email address will not be published.