English

Full Package Of Entertainment.

हिन्दी फिल्म ’सकुन्तला देवी’ को ट्रेलर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु, काठमाडौं – विध्या बालनद्धारा अभिनित हिन्दी फिल्म ’सकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो चलचित्र भारतको प्रतिभाशाली म्याथ टिचरको वास्तवीक कथामा आधारित छ । विध्या बालनले यसमा म्याथ टिचरको भूमिका निर्वाह गरेकी छन् ।

सोनी पीक्चर्स नेटर्वक प्रोडक्सन र वित्रक्रम मलहोत्रा द्धारा निर्माण गरिएको यस चलचित्र ३१ जुलाई देखी अमेजोन प्राइम भिडियोमा रिलिज हुने भएको छ ।

यस चलचित्रमा सान्या मलहोत्रा, अमित साध, जेसु सीगुप्ता आदि कलाकारहरु को अभिनय रेहेको छ ।
हेर्नुस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments