English

Full Package Of Entertainment.

रेखा र सविनको ‘हिरो रिटर्न्स’ टीभीबाट रिलिज हुने

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

ग्ल्याममान्डु, काठमाडाैँ – नायक सविन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘हिरो रिटर्न्स’ टीभीबाट रिलिज हुने भएकाे छ । वैशाखको अन्तिम सातालाई प्रदर्शन मिति ताेकिएकाे यस चलचित्र प्रदर्शन हुन  लकडाउनका कारण राेकिएकाे थियाे ।

यसअघि पनि विभिन्न कारणले यस चलचित्रकाे प्रदर्शन मिति स्थगित हुँदै गएकाे थियाे । त्यसैले निर्माणपक्षले चलचित्रलाई अन्य प्लेटफर्मबाट रिलिज गर्ने तयारी थालेको हाे । उक्त चलचित्र यही जेठ ३० गतेबाट डिस होममा रिलिज हुँदैछ ।

आशिष भेटवालको निर्देशन र अभिनेत्री रेखा थापा र अभिनेता सविन श्रेष्ठको मूख्य भुमिका रहेको यस चलचित्र जेठको ३० गतेबाट यो नयाँ चलचित्र टेलिभिजनमा हेर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

Leave A Reply

Your email address will not be published.