Full Package Of Entertainment.

लभ डायरिजले सार्वजनिक गर्यो रोमान्टिक गीत (भिडियो)

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ को रोमान्टिक गीत  ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा  मानस विक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दास/प्रविशा अधिकारीको स्वर रहेको छ ।


गीतमा सौरभ चौधरीको कोरियोग्राफी रहेको छ भने गीतमा अभिनेता द्वय सुशील श्रेष्ठ र विश्वजित रिमालको अभिनेत्री रुविना थापा सँगको माया प्रेम झल्काउन खोजएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

YouTube

Comments
Loading...