English

Full Package Of Entertainment.

नेपाली फिल्म “लभ डायरी” हेर्ने पो हो कि ?(फिल्म सहित)

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

यो वर्षको प्रणय दिवसलाई लक्षित गरेर रिलिज गरिएको चलचित्र ‘लभ डायरी’ अब यूट्यूब च्यानल मार्फत रिलिज भएको छ ।

बुढासुब्बा डिजिटलले युट्युब मार्फत आएको चलचित्रलाई सौरभ चौधरीको निर्देशन गरेका हुन् । साहिल खान यो चलचित्रका एसोसिएट निर्देशक हुन् ।

सिनेमामा यो चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रेम कथामा निर्माण भएको यो चलचित्रको कथा मधु बास्तोलाले लेखेका हुन् । जसमा पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । लभ डायरीजलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । सिनेमामा सहनिर्माताका रूपमा सरोज तुलाधर रहेका छन् । जसमा अर्जुन पोखरेलको संगीत, विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस् फिल्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (33%)
  • आक्रोशित (33%)
  • अचम्मित (17%)
  • उत्साहित (17%)
  • दुखी (0%)

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

Leave A Reply

Your email address will not be published.