English

Full Package Of Entertainment.

हिन्दी चलचित्र ’लुटकेस’ को ट्रेलर सार्वजनिक

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

ग्ल्याममान्डु, काठमाडौं – लामो समयको लकडाउनका कारणले धेरै चलचित्रहरु रिलिज नभई अडकीरहेको हुनाले अब रिलिज हुने क्रम शुरु हुन थालेको छ । त्यस्तै अहिले एउटा नयाँ हिन्दी फिल्म ’लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ ।

राजेश क्रिसनानद्धारा निर्देशन गरिएको यो फिल्म ३१ जुलाई २०२० मा प्रर्दशन हुने भएको छ । फिल्ममा कुनाल खेमु, रसिका डुगल, विजय राज, रनवीर सोरे, गजराज राओ मुख्य भूमिकामा छन् ।

फिल्ममा नन्दन कुमार (कुनाल खेमु) एक साधारण व्यक्ति जसले सुटकेस भरी पैसा भेट्छ । अब के त्यो पैसाले उसको जीवन बदलिन्छ या कुनै समस्यामा पर्छ !

हेर्नुस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

Leave A Reply

Your email address will not be published.