English

Full Package Of Entertainment.

२०१९ मा अत्याधिक पैसा छापेका हिन्दी चलचित्र

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

भारतीय चलचित्र सबैमा आकर्षित चलचित्र मानिने गर्दछन। भारतीय चलचित्र भारतीय नागरिकले मात्र नभई नेपाली नागरिकले पनि उत्तिकै मन पराउने गर्दछन्।

यस्तै आज हामीले अत्याधिक रुचाइएका र धेरै कमाएका हिन्दी चलचित्रको बारेमा जान्न र ती चलचित्रको कमाई कति भयो भन्ने कुराको कौतुहलता जाग्न सक्छ । यस्तै २०१९मा अत्याधिक धेरै कमाउने  हिन्दी चलचित्र कुन-कुन हुन् हेरौं ।

१. वार (३१९ करोड )

Highest Opening Day Collection For Hrithik Roshan, WAR Tops The List

ऋतिक रोशन र टाइगर सरफ अभिनित यस चलचित्रले बकस अफिसमा आगो लगाएको थियो। वारले १८ दिनमै २९५+ करोडको  कमाई गरेको थियो।  वार ३०० करोड क्लब पुगेन ८ औ भारतीय चलचित्र बनेको छ।

 

२. कबिर सिङ् (२७८.२४ करोड )

Kabir Singh 2nd Day Box Office Collection: Strong Hold On Saturday

साहिद कपूर अभिनित कबिर सिङ चलचित्रले बकस अफिसमा राम्रो कमाइ गर्यो। यसले २७८+ करोडको कलेक्शन गरेको छ।

 

३. युआरआइ सर्जिकल स्ट्रैक (२४५.३६ करोड) 

४२ करोडको लागतमा बनेको यो चलचित्रले २४५.३६ करोड रुपैयाँ कमाएको छ। यो चलचित्र ११ जनवरी २०१९ मा सार्वजनिक गरेको थियो।

४. भारत (२११.०७ करोड)

Bharat 4th Day Box Office Collection: Good Jump On Saturday

सलमान खानको इद रिलिज चलचित्र भारतले २११ करोड कलेक्सन गरेको छ।  भारत सलमानको ६ औ फिल्म हो जसले २०० करोड माथिको कारोबार गरेको छ।

५. मिस मंगल (२०२.७५ करोड)

मिस मंगलले इन्डियन बकस अफिसमा राम्रो कारोबार गर्यो।  अक्षय कुमारको २०० करोड पुग्ने यो पहिलो चलचित्र हो।

६. हाउस फुल ४ (२०४ करोड )

फिल्मको मिश्रित प्रतिकृया आएता पनि फिल्मले २०० करोड माथिको कलेक्सन गरेको छ।

७. केशरी (१५४.४१ करोड )

Kesari 5th Day Box Office Collection: Strong Hold On Monday

केशरी चलचित्र २१ मार्च २०१९  मा सार्वजनिक गरिएको हो।  ८० करोडको लागतमा बनेको यस चलचित्रले १५०+ करोड कमाएको छ।

८.टोटल धमाल  (१५४.२३ करोड )

Total Dhamaal 10th Day Box Office Collection: Huge second weekend

२२ फेब्रुवरी २०१९ मा सार्वजनीक गरिएको टोटल धमालले कुल १५४  करोड रुपैयाँ कमाएको छ।

९. चिचोरे (१५०.३६ करोड +)

सुसान्त सिङ , बरुण शर्मा र श्रद्धा कपुरको कमेडी ड्रामा चिचोरेलाई सबैले रुचाएका थिए. फिल्मले १५०+ करोडको कलेक्शन गरेको थियो।

१०. सुपर ३० (१४६.९४ करोड)

Super 30 7th Day Box Office Collection: Hrithik Roshan Film Crosses 75 Crore Mark In The First Week

ऋतिक रोसन अभिनित सुपर ३० ले राम्रो बक्स अफिस कलेक्सन गर्दै १४०+ करोडको कलेक्सन गरेको थियो।

११. साहो (१४२.९४ करोड )

Release Date Of Saaho Starring Prabhas And Shraddha Postponed

साउथ इन्डियन सुपरस्टार प्रभासको साहोले राम्रो कारोबार गर्दै १४० करोड भन्दा माथिको कलेक्सन गरेको थियो।

१२.गल्लि बोई (१४० करोड)

गल्लि बोई ४० करोडको लागतमा बनेको चलचित्र हो। १४ फेब्रुवरी २०१९ मा सार्वजनिक गरिएको यस चलचित्रले १४० करोड रुपैयाँ कमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुशी (0%)
  • दुखी (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

Comments