English

Full Package Of Entertainment.

नेपाली हरर फिल्म ‘ घर ‘ युट्युबमा ( फिल्म सहित )

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

नेपाली हरर फिल्म ‘ घर ‘ फिल्म युट्युबमा रिलिज भएको छ । टु–एक्ट संरचनामा निर्माण भएको फिल्म आत्मा र मान्छेबीचको लडाइलाई चित्रण गरिएको फिल्म लाई सर्मिला पाण्डे ले निर्माण गरेकीछिन भने , अर्पण थापा ले निर्देशन गरेका छन । ‘घर’ एक दम्पत्ती ले घर किनेर बसाइ सरे पछी उत्पन्न हुने अस्वभाविक द्वन्द को कथा बस्तु हो । अर्पण थापा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको हरर ड्रामा ‘घर’ मा निर्देशक अर्पण थापा सँगै सुरक्षा पन्त , बेनिशा हमाल लगायत को अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

Comments