Full Package Of Entertainment.

छक्का पञ्जा ३ अब डिशहोम सिनेमा घरमा

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

ग्ल्याममाण्डू, काठमाडौं – दर्शकद्वारा अत्याधिक रूचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ ।

यसैगरी, ग्राहकहरूको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्दछ ।

त्यस्तै, डिशहोमले संचालनमा ल्याएको सिनेमाघरमा सिनेमाहलको पहुँच नभएका दुर दराजका ग्राहकहरूले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् । ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमाघरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

YouTube

Comments
Loading...