Full Package Of Entertainment.

हेर्नु भयो “पण्डित बाजेको लौरी” (फिल्म सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चलचित्र ‘पण्डित बाजेको लौरी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

दाङ, बाँके, सल्यानसहितका जिल्लामा बसोबास गर्ने बादी समुदायको कथामा निर्माण गरिएको फिल्मका लेखक महेश दवाडी हुन् । यस्तै चलचित्रमा थपन कुमार भण्डारीको निर्माण, विदुर पाण्डेको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

कमेडी, प्रेम, बदला, द्वन्द्व मिसिएको ट्रेलरमा ‘‘बादी’ को कथाका झलक समेत देखाइएको छ ।

फिल्मले हल सम्म सोचे अनुसार दर्शक तान्न भने सकेको  थिएन । तर, हेरेका दर्शकले चलचित्रलाई राम्रै प्रतिकृया दिएका छन्।

हेर्नुहोस फिल्म 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

YouTube

Comments
Loading...