English

Full Package Of Entertainment.

एलिजा गौतम अभिनित चलचित्र “अनुराग” युट्युबमा सार्वजनिक (भिडियोसहित)  

  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

ग्ल्यामाण्डु,काठमाडौँ- चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’  ओ.एस.आर. डिजिटलमार्फत  युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र  ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो । उक्त चलचित्र सत्यराज चौलागाँईले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायत चर्चित कलाकारहरुको मुख्य भूमिका छ । चलचित्रको निर्मातामा  भरत गौतम र गीता भेटवाल हुन् । चलचित्रमा लाइन-प्रोड्युसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी  हुन् ।रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको  छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

Leave A Reply

Your email address will not be published.