English

Full Package Of Entertainment.

‘ए मेरो हजुर ४’ दशैंमा रिलिज नहुने

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

ग्ल्याममान्डु, काठमाडौं । दशैंमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ अब भने दशैंमा रिलिज नहुने सम्भावना देखिएको छ । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भुमिकामा रहेको चलचित्रको छायांकन सुरु भइसकेको थियो । यद्यपी लकडाउनले समस्या निम्त्याएपछि दशैंमा रिलिज नहुने सक्ने देखिएकाे हाे ।

३० प्रतिशत छायांकनको काम भइसकेको चलचित्रको बाँकी काम हुन पाएको छैन् । असारसम्म बाँकी काम अघि बढ्न नसक्दा दशैंमा रिलिज नहुने सम्भावना बढी छ ।

छायांकन यदि हुन पायो भने पनि दसैँसम्म हल सञ्चालनमा आउने नआउने निश्चित छैन । सञ्चालनमा आए पनि दर्शक हल सम्म पुग्ने वातावरण बन्न नसक्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

Leave A Reply

Your email address will not be published.