English

Full Package Of Entertainment.

दयाहाङ र पलसँग वर्षा राउतको जोडी, ‘२ नम्बरी’ घोषणा

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘२ नम्बरी’ बनाउने भएका छन्।

फिल्ममा अभिनेता दयाहाङ राई र पल शाहसँग अभिनेत्री वर्षा राउतको जोडी बाँधिने भएको छ। फिल्मको माघ अन्तिम साताबाट छायांकन सुरु हुने  फिल्मको कथा निर्देशक लामाकै हो ।

दुई साथीको कथामा बन्ने लाएको फिल्मको अर्को वर्षको जनै पूर्णिमाका प्रदर्शन गर्ने लक्ष्य लिएको फिल्म यिउनितले जनाएको छ।

‘पोइ पर्यो काले’ निर्माण कम्पनी रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहने फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Comments