Full Package Of Entertainment.

हट कट्रिना (फोटो फिचर)

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

कट्रिना कैफ अहिलेको बलिउडको जल्दो बल्दो नायिकामा पर्छिन ।

२००३ मा डेबु गरेकी कैफले एक दशक बलिउडमा एक छत्र राज गरेकी थिइन । पछिलो समय बलिउडमा एक पछि अर्को नायिकाहरु आए सँगै उनको काम पहिलेको तुलनामा केहि कम भएता पनि उसको क्रेज भने घटेको छैन।

कैफको संसार भर बाक्लो फ्यान फल्लोविंग रहेको छ र उनले आफ्नो सामाजिक संजाललाई राम्रो संग प्रयोग गर्दा उनको फ्यान फोल्लोविंग अझ बडेको पाइएको छ। उनले आफ्ना प्रशंसकको लागि बोल्ड फोटोहरु पनि पोस्ट गर्छिन।

हेर्नुहोस कैफले पोष्ट गरेका  केहि बोल्ड तस्बिरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

YouTube

Comments
Loading...