English

Full Package Of Entertainment.

विभिन्न औषधिय गुणले भरिपुर्ण अमला बारे जान्नै पर्ने कुराहरू

  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

काठमाडौं – याे अमला  सजिलै पाइने सिजन हाे । स्वादमा अमिलो हुने अमलाको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउने गर्दछ । अमलाको जुस बनाएर पिएमा धेरै रोगहरुबाट पनि बच्न सकिन्छ । अमलाको जुस विभिन्न औषधिय गुणले भरिपुर्ण हुन्छ ।

यसको सेवन गर्ने गरेमा आँखाको ज्योति बढ्छ । अमलाको जसमा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका पोषक तत्त्व पाइन्छ । शरिरलाई स्वस्थ राख्न अमलाको जुस सेवन गर्नु आवस्यक छ । यसको सेवनले दिमाग तेजिलो हुन्छ । अमलाको जुस पिएमा कपाल फुल्ने समस्याबाट टाढा रहन सकिन्छ । यसको सेवनले  महिलाहरूको महिनावारी समस्या समाधान हुन्छ ।

अमलाको जुसको सेवनले मुत्रनलीमा देखिने समस्या समाधान हुन्छ । यसको सेवनले पेट र मिर्गौलालाई पनि सफा राख्छ । अमलाको सेवनले कब्जियत हुन नदिई झाडापखाला रोक्छ । यसको सेवन गर्नाले पत्थरी हुनबाट जोगिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

Comments