English

Full Package Of Entertainment.

हेलिकप्टर चढेर आँचल र उदिप रिसेप्सन पार्टीमा पुगेपछि

  • 543
  •  
  •  
  •  
  •  
  •  
  •  
    543
    Shares

चर्चित नायिका आँचल शर्मा फागुन २९ गते बैवाहिक बन्धनमा बाँधिएसंगै सामाजिक संजालमा छाएकी छिन् । प्रेमी डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् । उनीहरुको चैत १ गते हायात होटलमा रिसेप्सन पार्टी राखिएको थियो । रिसेप्सन पार्टीमा आँचल र उदिप हेलिकप्टरमा पुगेका थिए ।

आँचलले पार्टीमा निकै आकर्षक लेहेङ्गा लगाएकी थिइन् । उनले १६ केजीको लेहेङ्गा लगाएकी थिइन् । उनको यो लेहङ्गा भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले तयार पारेको हो । यो लेहेङ्गको मुख्य १६ लाख रुपैयाँ रहेको बताइएको छ । साथै उनले ६० लाखको गहना लगाएको चर्चा छ ।

उनीहरुको पार्टीमा कलाकारहरुको बाक्लो उपस्थिति थियो । आँचल र उदिपले करिब १ वर्ष प्रेम सम्बन्धमा रहेपछि विवाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (45%)
  • खुशी (27%)
  • अचम्मित (27%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 543
  •  
  •  
  •  
  •  
  •  
  •  
    543
    Shares

Comments