Full Package Of Entertainment.

के हो एकपछि अर्को हिटको फोर्मुला ?

  • 283
  •  
  •  
  •  
  •  
  •  
  •  
    283
    Shares

दर्शकले कस्तो कुरा सुन्न खोजिरहेका छन् वा दर्शकले कस्तो गीत सुन्दा आ:हा  भन्छन थाहा पाउनु एकदमै चुनौती पूर्ण कार्य हो तर यी कलाकार जसरी एक पछि अर्को हिट गीत श्रोता समक्ष प्रस्तुत गर्दै सबैको तारिफ बटुलिरहेका छन् यो क्षेत्रमा लाग्ने सबैलाई लोभ नै लाग्छ होला।

सुन्दर भिकेतिको स्वर ,डि पी खनालको लेख्न र शंकर थापा (स्माइल)को गीत कम्पोजबाट सिर्जित सबै प्रस्तुतिहरू दर्शकले रुचाएर प्रशंसा बटुलेको बेला ग्ल्याममाण्डुले यो हिट गीतहरु निकाल्ने फोर्मुला बारे बुझ्ने कोसिस गरेका छौ:

हेर्नुहोस कुराकानी भिडियोमा  

440 Volt

Master Plan

Calender

यो पनि हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 283
  •  
  •  
  •  
  •  
  •  
  •  
    283
    Shares

YouTube

Comments
Loading...