English

Full Package Of Entertainment.

१३ औ साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस्मा 

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

१३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिलाभलिबलमा नेपालीमहिला टोली फाईनलमा पुगेको छ । महिलाभलिबलको फाईनल खेल नेपाल र भारत विच मंसिर १७गते दिउँसो २ बजे हुँदैछ ।दशरथ रंगशालाको कवर्ड हलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि ले प्रत्यक्ष प्रशारण गर्ने छ । यस्तै १९ मंसिर देखी सुरुहुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनिएक्सन स्पोर्टस् एचडिमा हेर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Comments