Full Package Of Entertainment.

जन्मदिनमा विल्सन विक्रमलाई पुत्र उपहार

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

हास्यकलाकार विल्सन विक्रम राईलाई  पुत्र लाभ भएको छ।  राई बुधबार आफनो ३४ औँ जन्मदिन पनि मनाउदै  थिए।

विवाहको ११ महिना पश्चात श्रीमती सरिना लामाले बुधबार छोरालाई जन्म दिएकी हुन् ।  विल्सन र सरिनाले गत फागुनमा सुटुक्क विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

YouTube

Comments
Loading...