English

Full Package Of Entertainment.

तस्बिरमा जवानी पाेख्दै तेरिया मगर (हेर्नुहोस् २० तस्विरहरु)

  • 747
  •  
  •  
  •  
  •  
  •  
  •  
    747
    Shares

 

काठमाडौं । चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी तेरियाको चर्चा अझै उस्तै छ ।उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको थियाे । हेर्दा मोडल भन्दा कम नदेखिने उनी अहिले जवानीका कारण निकै सुन्दर बनेकी छिन् ।

१४ वर्षकाे उमेरमा डान्स इण्डिया डान्सको उपाधि जितृकी तेरिया अहिले लगभग १९ बर्ष पुगिसकेकी छिन् । निकै चर्चित तेरिया नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन । रुपन्देहीमा जन्मिएकी तेरिया मगर नेपालको पुरा नाम भने तेरिया फौजा मगर हो।

पछि उनले आफूले फिल्ममा अभिनय गर्न नलागेको बताएकी थिइन् । भारतीय शोमा भाग लिइरहेका बेला फुच्ची तेरिया अहिले जवान बन्दै गएकी छन् । लोभलाग्दो प्रतिभाले सबैको मन जितेकी उनको रुपमा समेत सबैलाई मोहित बनाउने खालको छ ।

हेर्नुहाेस् तेरियाकाे हट तस्विरहरू:

     

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (53%)
  • उत्साहित (19%)
  • दुखी (12%)
  • अचम्मित (9%)
  • आक्रोशित (7%)

  • 747
  •  
  •  
  •  
  •  
  •  
  •  
    747
    Shares

Comments