English

Full Package Of Entertainment.

महानायक राजेश हमालको भिडियो अपिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममाण्डु,काठमाडौं -नेपाली सिनेस्टार महानायक राजेश हमालले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक भिडियो सार्वजनिक गर्दै सबै सर्वाधारणलाई आआफनो घरमै बसेरै अहिलेको महामारी कोरोनाको सामान गर्न अपिल गरेका छन्।

आफु पनि पछिल्लो चार/पाँच दिनयता आफू घरमै सीमित भएको बताउँदै महानायक हमाल भन्छन्, ‘अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्कनुस् । भीडभाडमा नमिसिनुस् ।  व्यक्तिहरुसँग छुन, अंकमाल गर्ने कार्यहरुबाट पनि टाढा रहनुस् । विशेषगरि आफ्नो सर-सफाइमा अत्यन्त ध्यान दिनुहोला ।’ अहिलेको अवस्थामा हात सफा राख्नु पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave A Reply

Your email address will not be published.