English

Full Package Of Entertainment.

ह्याप्पी बर्थ डे मनोज गजुरेल !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु, काठमाडाैँ – नेपाली हाँस्यजगतका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको आज जन्मदिन हाे । उनकाे जन्म विक्रम सम्बत् २०३१ वैशाख २९ गते पिता स्व. भवानीप्रसाद गजुरेल र माता इन्द्रमाया गजुरेलको कोखबाट ताप्लेजुङ जिल्लाको मामाङ्खे गाउँमा भएको थियो ।

हाल विश्वभर महामारीको रुपमा फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनमा उनी आफ्नो ४७ औं जन्मदिन घरमै  मनाइरहेका छन् ।

यस्तै, उनकाे जन्मदिनकाे अवसरमा सामाजिक सञ्जालमा बिहानैदेखि शुभकामनाकाे ओइरो लागिरहेकाे छ । नेपालकै पहिलो कमेडि शो कमेडी च्याम्पियन को जज समेत रहेका उनी हाँस्य कला क्षेत्रका निकै चर्चित कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments