English

Full Package Of Entertainment.

हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको ७० औं जन्मदिनमा कलाकारहरूले दिए शुभकामना

  • 302
  •  
  •  
  •  
  •  
  •  
  •  
    302
    Shares

काठमाडौं –  वैशाख ७ अर्थात आज बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको जन्मदिन परेको छ । आइतबार उनी आफ्नो ७० औं जन्मदिन मनाउन लागेका हुन् ।

लकडाउनका कारण यसपाली उनले आफ्नाे जन्मदिन सामान्य रूपमा मनाएका छन् । उनका कलाकार साथिहरूले प्रत्यक्ष भेटेर शुभकामना दिन नमिलेपछि सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका छन् ।

उनका निकट साथि हरिवंश आचार्यले पनि उनलाई आज बिहानै सामाजिक सञ्जाल फेसबुक मार्फत जन्मदिकाे शुभकामना दिएका छन् ।

उनले हालसम्म धेरै हास्य टेलिसिरियल र चलचित्रमा अभिनय गरिसकेका छन् । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य महजाेडीका नामले निकै चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 302
  •  
  •  
  •  
  •  
  •  
  •  
    302
    Shares

Comments