Full Package Of Entertainment.

किन रुन्छिन् करीना एकान्तमा

  • 234
  •  
  •  
  •  
  •  
  •  
  •  
    234
    Shares

ग्ल्याममान्डु- करिना कपुर बलिवुड़का  बलिउडमा सदाबहार चर्चामा आउने अभिनेत्री हुन। धेरै जसो हट फोटोसुट र आफ्नो नयाँ फिल्मका कारण चर्चामा आउने करिना फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी थिइन। धेरै नै हिट फिल्महरु खेलिसकेकी  करीना पछिल्लो समय अक्षय कुमारको नयाँ फिल्म गुड न्युजमा देखिदैछिन् ।

फिल्ममा धेरैजसो हसाउने गरेकी करीनाले कुनै फिल्ममा रुवाएकी पनि हुन्छिन् । यसैक्रममा हालै करिनाले आफ्नो एक गोप्य कुरा खुलाएकी छिन् । उनले हालै फिल्ममा मात्र नभई एकान्तमा पनि रुने गरेको रहस्य खुलाएकी हुन् ।

उनले एक भारतिय मिडियासँग कुरा गर्दै भनिन्  पति सैफ सुटिङका लागि घर बाहिर गएका बेला कहिलेकाही म उनलाई सम्झेर रुने गर्छु । उनले भनिन, ‘सैफ जब सुटिङका लागि घर निस्कन्छन्, म उसलाई मिस गर्छु र एक्लै रोएर बस्छु ।’आफुसँग  छोरा तैमुर सँगै भए पनि सैफ नहुँदा एक्लो महसुस गर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (100%)
  • खुशी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 234
  •  
  •  
  •  
  •  
  •  
  •  
    234
    Shares

Comments