English

Full Package Of Entertainment.

अमेरिकन आइडलमा दिवस पोखरेल जित नजिक, यसरी गर्नुहाेस् भोट

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

काठमाडाैं ।अमेरिकन आइडलमा धमाका पिटिरहेका गायक दिवस पाेखरेल अब भाेटिङ्ग राउन्डमा प्रवेष गरेका छन्।याे संगै उनलाई अब अगाडी बढ्न भोटकाे आवश्यकता परेको छ ।

अमेरिकन आइडल प्रतिस्पर्धी रहेका उनलाई अगाडि बढ्न भोटको आवश्यक परेपछि उनले भोटका लागि आह्वान गरेका छन् । भोटका लागि भिडियो सन्देशमार्फत अपील गरेका उनले आइतबार तीन माध्यमबाट भोट गर्न सकिने जानकारी दिएका छन् ।

एक जनाले ३० भोट गर्न सकिने उनले जनाएका छन् । एस एम एस , वेवसाइटबाट र अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर दिवेशलाई अप्रिल २६ देखि २९ तारिखसम्म भोट गर्न सकिने  छ ।

एउटा भिडियो सन्देशमार्फत उनले विश्वभर रहेका नेपालीहरुलाई भोटका लागि आग्रह गरेका छन्  । अमेरिकन आइडलको १८ औँ सिजनमा सहभागी भएका दिवेशको प्रतिस्पर्धी नम्बर १६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

Comments