Full Package Of Entertainment.

सेलिब्रेटीको सेल्फ क्वारेन्टाइन बसाई, कसरी बिताउदैछन् समय ?

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

ग्ल्यामाण्डु,काठमाडौँ-विश्वभर देखिएको महामारी कोरोना संक्रमित बिरामी नेपालमा पनि भेटिएपछि रोगको सम्भावित विस्तार रोक्न सरकारले मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जसको कारण सबै नागारिक आ-आफ्नो घरमा सेल्फ क्वारेन्टाइन बसाई गरिरहेका छन्।

अरु बेला व्यस्त रहने कलाकारहरु पनि आफ्नो शुटिङ्ग रोकी घरमै बसिरहेका छन्। महानायक राजेश हमाल देखि सिताराम कट्टेल सबै आआफ्नै घरमै छन्।  यो समय कलाकारहरुले कसरी बिताई रहेका छन्, उनीहरुको सामजिक संजालबाट पनि थाहा पाउन सकिन्छ।

हेर्नुहोस कलाकारको संदेश र दिनचर्याको भिडियो

यो भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares
Comments
Loading...