English

Full Package Of Entertainment.

नायीका आँचल शर्माको बिहेको मिति पक्का, हेर्नुहाेस काे संग हुदैछ ?

  • 694
  •  
  •  
  •  
  •  
  •  
  •  
    694
    Shares

ग्ल्याममाण्डू, काठमाडौँ-नायीका आँचल शर्मा यसै वर्षकाे  फागुनमा वेहुली बन्ने पक्का भएकाे छ। हालैमात्र अभिनेत्री प्रियंका कार्कीको बिहे मिती सार्वजनिक भएपछि आँचलको पनि बिहेको मिति पक्का भएको हो ।

०७६ सालमा धेरै नेपाली अभिनेत्रीहरुको बिहे जुगेको छ । एक महिनाअघिमात्रै अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग बिहे गरिन् । त्यसको एक महिनापछि प्रियंका कार्कीको बिहे मिती सार्वजनिक भयो। उनी अभिनेता आयुष्मान देशराज श्रेष्ठसँग यही फागुन १५ गते लगनगाँठो कस्दैछिन् ।

प्रियंकाको बिहे मिती सार्वजनिक भएको एक साता नपुग्दै अर्की अभिनेत्री आँचल शर्माको पनि बिहे मिती पक्का भएको छ । उनी निकटस्थ श्रोत अनुसार फागुन अन्तिम साता उनी प्रेमी उदिप श्रेष्ठ बिहे गर्दैछिन् ।

बिहेको पुर्वसन्ध्यामा शुक्रवारमात्रै उनले आफ्नो परिवारसँग ‘हुनेवाला दुलही’ भन्दै केक काटेकी छिन् । यो साल बिहे गर्ने अभिनेत्रीको सुचीमा आँचल नै अन्तिम हुन्छिन् या अरु पनि तयारीमा छन् हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (32%)
  • अचम्मित (21%)
  • आक्रोशित (21%)
  • उत्साहित (16%)
  • दुखी (11%)

  • 694
  •  
  •  
  •  
  •  
  •  
  •  
    694
    Shares

Comments