English

Full Package Of Entertainment.

सुन्दरताकी धनी नायिका वर्षा शिवाकोटीका हट पाेजहरू

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

सुन्दरताकाे धनि नायिका वर्षा सिवाकोटी इन्ट्राग्राममा निकै सक्रिय रहेकी छिन । विशेष गरि उनी इन्ट्राग्राममा फाेटाे पाेष्ट गरिरहेकी हुन्छिन।

वर्षाले अहिले एकपछि अर्को फरक फरक लुक्सका तस्वीर पोष्ट गरिरहेकी छिन् । वर्षाले पोष्ट गरेका तस्वीरमा उनी जती उत्साहित देखिन्छिन्, यसले पनि उनको खुशी मुल्यांकन गर्न सकिन्छ ।वर्षा आफूले अहिले फरक फरक पहिरन र स्टाइलमा आफ्नो लुक्स टेष्ट गरिरहेको सुनाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

Comments