Full Package Of Entertainment.

आयुष्मानले प्रियंकाको ब्याचलरेट पार्टी नक्कल गर्दा ( तस्बिरहरु)

  • 141
  •  
  •  
  •  
  •  
  •  
  •  
    141
    Shares

ग्ल्याममाण्डू, काठमाडौं-नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको विवाह चाडै नै हुदै छ।

बिहेको दिन नजिकिए संगै प्रियंकाले थाइल्याण्डमा आफ्नो साथीहरु सँग ब्याचलरेट पार्टी मनाइन।उनले त्यो पलको फोटोहरु आफ्नो सामाजिक संजाल मार्फत पोस्ट गरेकी थिइन।

आयुष्मान नि के काम उनि पनि आफ्ना साथीहरु बोकर पोखरा होमिए ।प्रियंकाका ब्याचलोरेट पार्टीका केही तस्बिर ‘रिक्रिएट’ गर्ने हिसाबले आयुष्मानले आफ्नो इन्स्टाग्राम अकाउन्ट मार्फत यस्तो पोस्ट गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • उत्साहित (31%)
  • अचम्मित (23%)
  • खुशी (15%)
  • दुखी (15%)
  • आक्रोशित (15%)

  • 141
  •  
  •  
  •  
  •  
  •  
  •  
    141
    Shares

YouTube

Comments
Loading...