Full Package Of Entertainment.

बलात्कार आरोपी अनु मलिकको पक्षमा भयो यस्तो

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

बलात्कारको आरोप खेपिरहेका चर्चित गायक तथा संगितकार अनु मलिकलाई नेशनल कमिशन फर विमेनले केहि राहत दिएको छ।

मालिक विरुद्ध सेक्सुअल हेरेसमेन्टको मुद्दा चलिरहेको थियो।  नेशनल कमिशन फर विमेनले हेरिरहेको थियो तर उनी बिरुद्ध अतिरिक्त प्रमाण जुटाउन नसकिएपछी  केसलाई बन्द गरिएको हो।

हाललाई मुद्धा बन्द भएपनि उनी प्रमाण पेश फेला परेमा यो मुद्दा फेरि चल्न सक्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (50%)
  • आक्रोशित (50%)
  • खुशी (0%)
  • दुखी (0%)
  • उत्साहित (0%)

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

YouTube

Comments
Loading...