Full Package Of Entertainment.

अमिताभ बच्चनको ३६००औ ट्वीट, भन्छन ट्वीट लेख्नेलाई ट्वीखक

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

बलिउड सुपरस्टार अमिताभ बच्चन आफ्नो फ्यानहरुको लागि सामजिक संजालमा युवा भन्दा कम छैनन्। ७७ वर्ष उमेरमा बच्चनमा उतिकै जोश जाँगर उत्साह र उमङ्गका साथ कलाकारिता र सामाजिक संजालमा खटिएका छन्।  तेसैले पनि होला उनको फ्यान फ़ोल्लोविङ्ग अझै उतिकै छ।  उनलाई सामाजिक संजाल ट्वीटरमा झन्डै ४ करोडले फलो गरेका छन्।

आफ्नो ३६०० ट्वीट गर्दै अमिताभले आफ्ना फ्यानहरुलाई हसाउन खोजेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

YouTube

Comments
Loading...