English

Full Package Of Entertainment.

नायिका आँचल शर्माले गरिन इन्गेजमेन्ट

  • 972
  •  
  •  
  •  
  •  
  •  
  •  
    972
    Shares

नेपाली नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् ।

आँचलले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेकी हुन् । करिब डेढ वर्ष देखि प्रेममा रहेकी आँचलले प्रेमी डा.उदिप सँग इन्गेजमेन्ट गरेकी हुन्।

इन्गेजमेन्ट भएपनी बिवाहको मिति भने सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (39%)
  • दुखी (16%)
  • अचम्मित (16%)
  • उत्साहित (16%)
  • आक्रोशित (13%)

  • 972
  •  
  •  
  •  
  •  
  •  
  •  
    972
    Shares

Comments