English

Full Package Of Entertainment.

आँचल र उदिपले लगाए एक अर्काकाे नामकाे मेहेन्दी (फाेटाे फिचर)

  • 123
  •  
  •  
  •  
  •  
  •  
  •  
    123
    Shares

आज फागुन २९ अर्थत् नायिका आँचल शर्मा  बैबाहिक जीवनमा बाँधिने दिन, आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठको साथमा उनी बैबाहिक जीवनमा बाँधिदैछिन् । आँचल र उदिपको आज काठमाण्डौको एक पाँच तारे होटलमा बिबाह हुँदैछ । आँचल र उदिपले बिबाहलाई विशेष बनाउनका लागि केही दिनदेखि तयारी गरिरहेका थिए ।

आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो । आँचल र उदिपले हातमा एक अर्काको नाम लेखेका छन् ।

यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ । आँचल र उदिपले चैत्र १ गते भने काठमाण्डौको एक पाँच तारे होटलमा बिहे भोजको आयोजना गरेका छन् ।

तीस्विरमा हेर्नुहाेस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (50%)
  • दुखी (50%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 123
  •  
  •  
  •  
  •  
  •  
  •  
    123
    Shares

Comments