English

Full Package Of Entertainment.
Browsing Category

Movie

एलिजा गौतम अभिनित चलचित्र “अनुराग” युट्युबमा सार्वजनिक (भिडियोसहित)  

ग्ल्यामाण्डु,काठमाडौँ- चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’  ओ.एस.आर. डिजिटलमार्फत  युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र  ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो ।…

छक्का पञ्जा ३ अब डिशहोम सिनेमा घरमा

ग्ल्याममाण्डू, काठमाडौं – दर्शकद्वारा अत्याधिक रूचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ । यसैगरी, ग्राहकहरूको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८…

सेलिब्रेटीले भरिभराउ हिजो आजको कुराको गीत (भिडियो)

ग्ल्याममाण्डू, काठमाडौं- कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको छ । साकार पन्तको डेब्यु निर्देशनमा बरिष्ट अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीतमा रामकृष्ण ढकाल र मेलिना…

‘धुलो’ को आइटममा बुद्धि र अग्रजसँग दीपाशाको झट्का

ग्ल्याममाण्डू, काठमाडौं-प्रदर्शन मिति नजिकीदै जादा ‘धुलो’ युनीटले प्रचारप्रशारलाई तीव्रता दिएको छ । केही दिनअघि राजधानीमा प्रेसमिट गरि ट्रेलर सार्वजनीक गरेको फिल्मको शुक्रबार ‘चार सयचालिसको बिजुली’ बोलको आइटम गीत दर्शकमाझ ल्याइएको छ ।…

आज आइतबार: भगवान सूर्य देवको दर्शन गर्दै हेर्नुहोस तपाईको राशिफल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र…

आयो ‘धुलो’ को ट्रेलर, हेर्नुस् बुद्धि र अग्रजको जुहारी

‘धुलो’ फिल्मको ट्रेलर राजधानीमा मंगलबार आयोजीत प्रेसमिटमा सार्वजनीक गरिएको छ । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म १६ फागुनमा प्रदर्शन हुदैछ । राजधानीमा…

 ‘ओह प्रिया’ को घोषणा

निर्देशक सूर्य बोहराको निर्देशनमा नयाँ फिल्म ‘ओह प्रिया’ निर्माण हुने भएको छ । निर्मात्री हिराल जोशीको जन्मदिनको अवसरमा मंगलबार,चावहिल गणेशस्थानमा स्क्रिप्ट पूजाका साथ ‘ओह प्रिया’ घोषणा गरिएको हो । सिनेम्याक्स लण्डनले बिरंजना…

लभ डायरिजले सार्वजनिक गर्यो रोमान्टिक गीत (भिडियो)

फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ को रोमान्टिक गीत  ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा  मानस विक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दास/प्रविशा अधिकारीको स्वर रहेको छ । गीतमा सौरभ…

दयाहाङ र पलसँग वर्षा राउतको जोडी, ‘२ नम्बरी’ घोषणा

ब्लकबस्टर फिल्म ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘२ नम्बरी’ बनाउने भएका छन्। फिल्ममा अभिनेता दयाहाङ राई र पल शाहसँग अभिनेत्री वर्षा राउतको जोडी बाँधिने भएको छ। फिल्मको माघ अन्तिम साताबाट छायांकन सुरु हुने  फिल्मको…