English

Full Package Of Entertainment.

बिहे गर्दै श्वेता खड्का

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अभिनेत्री श्वेता खड्काको बिहे पक्का भएको छ। श्वेताको येही मंसिर २२ गते बिहे हुने भएको हो । बिहेका लागि निम्तो कार्ड पनि आफन्त र साथीभाइलाई बाडिएको छ ।

खड्काको बिहे धनगढीका विजयेन्द्र सिंह रावतसँग हुन लागेको हो । बिहेको कार्यक्रम काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave A Reply

Your email address will not be published.